Tag: endreni

भाइरल सचिन परियार आयुषासँग दोहोरीमा

गाउँमा बसेर लोकगीत गाउने सचिनको सपना कुनै दिन कृष्ण कंडेलको कार्यक्रम इन्द्रेणीमा आएर गीत गाउने रहेको थियो । भनिन्छ नि कुनै पनि कुरामा इच्छा शक्ति मनैदेखि गर्ने हो भने त्यो प्राप्तीकोलागी कसैले पनि रोकेर रोक्न सक्दैन भन्ने । यही…