Tag: dron

ड्रोनको प्रयोग अरिंगाललाई तह लगाउन

२८ मंसिर, काठमाडौं । नेपालमा अरिंगाल काढेर खाने प्रचलन पुरानै हो । अरिंगालको परिकार स्वादिष्ट एवं शक्तिवर्द्धक पनि हुन्छ । कतिपय अवस्थामा भने अरिंगालले मानिसहरुलाई चिल्ने र अनावश्यक दुःख दिने गरेको छ । रुख वा अग्लो ठाउँमा रहने अरिंगाल…