Tag: dengoures

बिहानै शौचका लागि बाहिर जाँदै थिइन्, अचानक उनले टेकेको जमिन फाटे

गाउँलेकै अगाडी यस्तो अमत्कारीक रुपमा महिलाको निधन भएपछि भारतको झारखंडको धनबादमा त्रा स फैलिएको छ । महिला शुक्रबार बिहान शौचको लागि बाहिर निस्केकी थिइन् । यसैबीच, बाटोमा, अचानक उसको खुट्टाको जमिन ठूलो आवाज गर्दै फाट्यो र ऊनी भित्र पसीन्।…