Tag: cricket

हैदराबादको लक्ष्य मुम्बईलाई हराउँदै प्लेअफ पुग्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को लिग चरणको अन्तिम खेलमा आज सनराइजर्स हैदराबादले शीर्षस्थानको मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।हैदराबाद विजयी भएमा नेट रनरेटको आधारमा कोलकाता लिग…