Tag: corona vairas

नेपालमा नयाँ कोरोना भाइरस आयो

डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिए । उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिए ।अझ बढ्ता सङ्क्रामक पाइएको कोभिड(१९ को नयाँ…

खोप लगाएको भन्दा पनि राम्रो हो कोरोना जित्नु भनेको

चिसोमा कारोनाको जोखिम बढ्छ भन्ने पनि हल्ला फैलिएको सुनिन्छ । तर चिसो वा तातोले भाइरसलाई खासै असर पर्दैन । भाइरसले प्राकृतिक नियमलाई नै उछिनेर अगाडि बढेको हुन्छ । तर हाम्रो मानव शरीर गर्मीमा भन्दा जाडोमा अलि कमजोर हुन्छ ।…

नेपालमा आज ८३० जनामा कोरोना पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ जना पुगेको छ । आज ८३० जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको…

मृत्युदर कम नेपालमा कोभिड–१९ निको हुने दर बढ्दो,

काठमाडौँ / नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड…

दुई महिनामै कोरोनाले मृत्यु हुनेको संख्या तेब्बर पुग्यो,

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घटेको सरकारी तथ्यांकले देखाएको छ । मृत्युदर भने बढेको छ । पछिल्लो दुई महिनामा नेपालमा कुल संक्रमित र सक्रिय संक्रमितको संख्या निकै घटबढ भएको छ । तर, मृत्यु हुनेको संख्या भने…

चार खेलाडीलाई कोरोना संक्रमण राष्ट्रिय फुटबल टोलीका

कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन्। नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरु गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए। नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक…

२४ घण्टामै कोरोनाभाइरस रोक्न सक्ने औ’षधि बन्यो

काठमाडौं। कोरोनाभाइरस संक्रमितले औ’षधि खाएको २४ घण्टामै बिरामीबाट अर्को व्यक्तिमा भाइरस सर्न रोक्ने औषधि बनेको छ । मोल्नुपिराभिर नामको यो एन्टिभाइरल औषधिको मानिसमा क्लिनिकल ट्रायल सुरु गरिँदैछ । यसको लागि भारतको काउन्सिल अफ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च (सिएसआइआर)को रणनैतिक…