Tag: cool malika

क्युट मलिका, कुल मलिका

फिल्म ‘यात्रा’ बाट नायिका मलिका महत चर्चामा आइन् । यो फिल्ममा उनी एक दृष्टिविहीन गायिकाको भूमिकामा थिइन् । सोलुखुम्बुको कुनै गाउँमा रहने यी गायिकालाई केही भ्लगरको टिमले नेपालभर चर्चित बनाइदिन्छ । यही कथामा फिल्ममा देखाइएको छ । उनले केही…