Tag: chympiyans lig

बार्सिलाेनामा राेनाल्डाेकाे स्वागत

च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा आजराति बार्सिलोनाले युभेन्टससँग खेल्दैछ । यो खेलको मुख्य हाइलाइट्स मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा रहेको छ । यो खेलमा सबैको नजर यी दुई खेलाडीको भिडन्त हुनेछ । करिव दुई बर्षपछि एक अर्काविरुद्ध खेल्ने तयारीमा…