Tag: chunabi masala

स्मार्टसिटी, नागरिक झुक्याउने एउटा चुनावी मसला

पछिल्ला केहि वर्ष यता स्मार्टसिटीका कुरा धेरै सुनिएका हुन् । अझ चुनावको समयमा त यसको चर्चा यति भयो कि साँच्चै नै अब नेपाल विकसित देशको सुचिमा पुग्नेछ वा पुगिसक्यो झैं लाग्ने गरि । समय अनुसार स्मार्टसिटीको आवश्यकता र सोच…