Tag: chhto din

आज सबैभन्दा छोटो दिन

आज डिसेम्बर २१ तारिख वर्षको सबैभन्दा छोटो दिन।सूर्यलाई परिक्रमा गर्ने क्रममा कक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम समय पर्ने भएकोले दिन छोटो र रात लामो हुन्छ । सूर्य सिधै मकर रेखामाथि हुँदा जाडो याम हुने बताइन्छ। जुन–जुलाइपछि…