Tag: chhapawala soon

९०० ले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोबार भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला रु ८५० ले वृद्धि भएको छ । तेजाबी सुन…