Tag: boksing man

२०२१ मा प्रदर्शनी खेल खेल्ने मेवेदरले

अमेरीकी बक्सिङ लेजेन्ड फ्लोयड मेवेदरले २०२१ को फेब्रेवरीमा युटुब बक्सर लोगन पउलसँग प्रदर्शनी खेलमा रिङमा उत्रने भएका छन । अमेरीकी बक्सिङ लेजेन्ड मेवेदरले दुई बर्ष यतादेखि रिङमा उत्रिएका छैनन् । यस्तैमा उनको लगातार ५० खेल जित्ने कीर्तिमान रहेको छ…