Tag: biratnagar school

पुस २ गतेदेखि खुल्ने विराटनगरका विद्यालय

२२ मंसिर, विराटनगर । कोरोना महामारीका कारण बन्द रहेका विराटनगरका विद्यालय पुस २ गतेदेखि खुल्ने भएका छन् । विराटनगर महानगपालिकाले कोरोना जोखिम कम भएको निष्कर्ष निकाल्दै पुस २ गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । विराटनगर महानगरपालिकाका मेयर…