Tag: balatkar

१४ वर्षीया छोरी बलात्कार दैलेखमा बुबाबाटै

दैलेख । दैलेख जिल्लामा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ…