Tag: annapurna hotel

५५ वर्ष पुरानो पाँच तारे होटल ‘अन्नपूर्ण’ सदाका लागि बन्द

होटलका मुख्य लगानी कर्ता तथा नेपाल होटल एशोसिएशनका अध्यक्ष सिर्जना राणालगायतका साझेदारले आर्थिक संकट गहिरिँदै गएपछि उक्त होटल सदाका लागि बन्द गर्न लागेका हुन् । “दरबारमार्गको प्राइम लोकेसनमा ४० रोपनी क्षेत्रफलमा फैलिएको ५५ वर्ष पुरानो हो,” होटल संघ नेपालकी…