Tag: anfilda

लिभरपुलको जित उपहार ९ महिनापछि एनफिल्ड फर्किएका समर्थकलाई

नेप्लेज । गएको मार्चपछि पहिलोपल्ट एनफिल्ड फर्किएका समर्थकलाई प्रिमियर लिगको साविक विजेता लिभरपुलले वोल्भरह्याम्प्टनमाथि ४-० गोलको प्रभावशाली जित उपहार प्रदान गरेको छ । वोल्भ्सका डिफेन्डर कोनर कोडीले जोर्डन हेन्डरसनको लामो प्रहार अनुमान लगाउन नसकेपछि त्यसको फाइदा उठाउँदै मोहम्मद सलाहले…