Tag: actors neha kakkar

शीर्ष स्थानमा नेहा

गायिका नेहा कक्कड शीर्ष स्थानमा पर्न सफल भएकी छिन् । सामाजिक सन्जालमा सबैभन्दा प्रभावशाली सेलिब्रिटीको पहिलो स्थानमा उनी पर्न सफल भएकी छिन् ।नेहाले आफ्नो व्यक्तिगत जीवनलाई सामाजिक सन्जालमार्फत यो खुसीको खबर पोस्ट गरेकी छिन् ।यो सूचीमा १२ जना भारतीय…