Tag: actors mahes dhami

महेश र पूजाको ‘स्वर्गकी परी’

कञ्चनपुरको भीमदत्त नगरपालिका तिल्केनीका महेश धामी अभिनित म्यूजिक भिडिओ सार्वजनिक भएको छ।राज चौधरीको स्वरमा रहेको ‘स्वर्गकी परी’ बोलको गीतमा महेशसँगै पूजा भण्डारीलाई ‘फिचर्ड’ गरिएको छ। विवेक पाण्डेको शब्द रहेको उक्त गीतमा विवेकसँगै मुकेश पाण्डेको संगीत रहेको छ। विवेकको निर्देशनसमेत…