Tag: actors bisnu vhatta

नयाँ गीत सार्वजनिक विष्णु र अनुको

 विष्णु भट्ट र अनु चौधरीको नयाँ गीत सार्वजनिक भएको छ । ‘बालो जोवन’ बोलको गीत सार्वजनिक भएको हो । शब्दरचना सोझो गाउँलेको छ भने संगीत विष्णु भट्टले गरेका छन् । याम गुरुङले निर्देशन गरेको भिडियोमा राजु गिरी, प्रतिभा रानी राई,…