Tag: actors aachal sarma

अभिनेत्री आँचलको आम्दानी बढ्यो, राखिन् म्यानेजर

काठमाडौ – कोरोना कहरकाबीच धेरै वेरोजगार भएको बेलामा अभिनेत्री आँचल शर्मा भने वेफुर्सदिलो भएकी छन् । उनले आफ्नो आम्दानी बढ्दै गएको संकेत गरेकी छन् । विवाह अघि सम्म आफ्नो काम आफै गर्दै आएकी आँचलले आफ्नो सहयोगका लागि म्यानेजर राखेकी…