तीनवटा प्रदेशमा बदली काठमाडौंको मौसम सफा

 मौसम विभागले काठमाडौं उपत्यकाको मौसम सफा रहने र दिनभर घाम लाग्ने जनाएको छ । विभागका अनुसार आज काठमाडौंको मौसममा बदली हुने सम्भावना देखिँदैन । गण्डकी प्रदेश, कर्णाली र सुदूरपच्चिममा भने बदली हुन सक्ने बताइएको छ । काठमाडौंको आजको न्यूनतम तामक्रम ४ डिग्री सेल्सियस रहेको छ ।

Leave a Reply