चाइल्ड भर्सन सार्वजनिक ‘फूल बुट्टे सारी’

फूल बुट्टे सारी एक दशक अघि सार्वजनिक भए पनि अहिले लोकप्रिय भएको हो । 

लोकप्रिय गीत ‘फूल बुट्टे सारी’ को चाइल्ड भर्सन पनि आएको छ । चाइल्ड भर्स्नको फूल बुट्टे सारीमा अरिष्मा सिवाकोटीको स्वर छ ।गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो निर्देशन राजेश पुमा राईले गरेका छन् । आरिष्मा शिवाकोटी फिचर्ड छिन् । 

शब्द तथा संगीत राजनराजन शिवकोटीको छ । महिला र पुरुष दुवै स्वरमा गीत लोकप्रिय भए पछि चाइल्ड भर्सन पनि सार्वजनिक गरिएको हो । 

Leave a Reply