Category: खेलकुद

चेल्सी बराबरीमा रोकियो

उपाधि दावेदार मानिएको चेल्सीले प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग बराबरी खेलेको छ । प्रतियोगितामा पछिल्लो समय कमजोर बन्दै गएको चेल्सीले बराबरी खेल्दै अंक बाँड्नु परेको हो ।  आइतबार राति घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेलेको हो…

खेलाडी विमल घर्तीमगर घाइते

 नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर सख्त घाइते भएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार विमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के-कति समय वञ्चित हुनुपर्ने…

पृथ्वी फ्लप पहिलो टेष्टमा

 अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा पृथ्वी शा फ्लप बनेका छन् । ओपनर ब्याट्सम्यानको रुपमा मैदान छिरेका पृथ्वी शुन्य रनमा पवेलियन फर्किएका छन् । एडिलेडमा भारतले टस जितेर ब्याटिङ्ग रोजेको थियो । भारतीय टिमले शुभमन गिल र केएल राहुललाई सुरुवाती ११ बाट…

सेफिल्डसंग म्यान युको परिक्षा : प्रिमियर लिग

नेपाली समय अनुसार मध्य रातमा सुरु हुने पहिलो खेलमा एस्टन भिल्ला र बर्नली पौने १२ बजे भिड्नेछन् । सेभिल्ड र म्यान्चेष्टर युनाईटेड पौने २ बजे आमने सामना हुनेछन् । म्यान्चेष्टर युनाईटेड सेभिल्ड युनाईटेडको भ्रमणमा निस्कदा एस्टनभिल्लाले बर्नलीलाई आतिथ्यता प्रदान…

लिभरपुल शीर्ष स्थानमा टोटेनहमलाई हराउँदै

  घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद शालहा र रोवेर्टाे फिर्मिन्होले एक–एक गोल गरे । उता टोटेनहमका लागि सनले एक गोल गरे ।   लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुग्न सफल भएको छ । बुधबार राति भएको…

८० किलो तौल उठाएर विश्व कीर्तिमान कायम गरिन्‌ ७ वर्षीया बच्चीले

एजेन्सी। क्यानडाकी एक ७ वर्षीया बच्चीले ८० किलो तौल उठाएर विश्व कीर्तिमान कायम गरेकी छिन् । रोरी भेन उल्फत नामकी ती बालिका संसारकै सबैभन्दा बलवान बालिका हुन्। ७ वर्षको उमेरमा यतिधेरै तौल उठाउन अहिलेसम्म कसैले सकेको थिएन । रोरीलाई…

बार्सिलोनाको अपेक्षा, सहज जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज (आइतबार) उपाधि दावेदार बार्सिलोनाले लेभान्टेसँग प्रतिस्पर्धा गर्दैछ ।  घरेलु मैदानमा बार्सिलोनाले लेभान्टेसँग खेलन लागेको हो । बार्सिलोना र लेभान्टेबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ ।  आजको खेलमा…

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

काठमाडौँ / नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन्…

मड्रिड डर्बी आज

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड र एट्लेटिको मड्रिडबीचको खेल आज (शनिबार) राति हुँदैछ । सिजनको पहिलो  मड्रिड डर्बी  आज हुन लागेको हो ।  यो सिजनको उपाधि दावेदार समेत रहेको एट्लेटिकोले रियससँग खेल्न लागेको हो । रियलको…

माघ ७ मा महिला लिग !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघकाे दोस्रो साताबाट महिला लिग सुरु गर्ने भएको छ । बिहीबार बसेकाे कार्य समिति बैठकबाट पारित वार्षिक कार्यक्रम अनुसार एन्फाले महिला लिग माघ ७ बाट संचालन गर्ने तयारी गरेको हो । एन्फा महिला…