Category: समाचार

साढे एक अर्ब बचत पाइपलाइनबाट

निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको एक अर्ब ४७ करोड रुपैयाँ बचत भएको हो । उक्त प्रतिवेदनअनुसार प्रतिमहिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा १४ करोड ७० लाख रुपैयाँ…

प्रधानमन्त्रीको शुभकामना सन्देश–राजनीतिक स्थिरता

आजबाट सुरु भएको नयाँ वर्ष सन् २०२१ अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले  व्यक्तिहरुका निजी आकाङ्क्षाहरुले सिर्जना गरेका अवरोधहरुलाई छिचोल्दै राष्ट्रको साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा अघि बढिरहेको बताएका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा…

सुनन आमा भन्दै टिकटकमा रुने यी नानीको यस्तो रहेछ कारण

अभिनयमा निखारिएकी आरध्याले आफ्नो अभिनयको कलाले छोटो समयमा पनि सबैको मन जीत्न सफल भएकी छन् । उनले बोल्ने शब्द कोरेर उनलाई अंकलले सहयोग गर्ने गदर्छन् । उनका अंकलले पनि निकै नै जीवन्त अभिनय गर्दा रहेछन् । पछिल्लो केही समय यता…

सुनको मूल्य तोलामा १०० ले ओरालो लाग्यो

छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार हुनेगरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला रु ९१ हजार ८५० मा कारोबार हुनेगरी मूल्य…

देउवालाई चौतर्फी दबाब

ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक मात्र होइन, अधिनायक आकांक्षाबाट प्रेरित र सर्वसत्तावादउन्मुख भनेको कांग्रेसबाट धेरैको अपेक्षा थियो, अर्को दिनदेखि नै असंवैधानिक कदम सच्याउन दबाब दिनेछ ।सभापति शेरबहादुर देउवाले ६ पुसमा प्रतिनिधिसभाका प्रमुख दल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता…

तनहुँको मानहुँकोटमा प्रेमिकासँग मायामा लुटपुटिए सुनिल गिरी

सुनिलको निर्देशनमा छायांकन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ । मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् ।तनहुँको चर्चित पर्यटकीय स्थल मानहुँकोटमा छायांकन गरिएको भिडियोमा सुनिल र उर्मिला गुरुङको रोमान्टिक प्रेम कथालाई…

यःमरी पुन्ही मनाउँदै नेवार समुदाय

चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो । यःमरीलाई कुबेर, अन्नपूर्णदेवी र गणेशको प्रतीकका रूपमा लिइन्छ…

हुटहुटी युवाहरूमा पढ्ने पढाउने

पोखरामा भइरहेको आईएमई लिटरेचर फेस्टिभलमा ‘पढ्ने र पढाउने हुटहुटी’ शीर्षक तोकिएको सत्रमा इटहरीका बिकेश कविन, कपिलवस्तुका हरि खनाल र काठमाडौंकी मनुश्री महत सहभागी थिए । उनीहरू सबै विद्यार्थी हुन् ।  पोखरामा भइरहेको नवौं संस्करणको आइएमई लिटरेचर फेस्टिवलमा पठन संस्कृतिको…

माधव नेपालको वरियता भन्दा तल प्रचण्ड समूहमा नारायणकाजी

आमसभामा मन्तव्य राख्दा प्रचण्डले सुरुमा मुख्यमुख्य व्यक्तिलाई सम्बोधन गर्नुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीका प्रवक्ता केन्द्रीय संघर्ष समितिका संयोजक कमरेड…’ । त्यसपछि मात्र उहाँले माधवको नाम लिनुभयो। प्रचण्डको समूहमा आजबाट माधवकुमार नेपाल तेस्रो वरियतामा खुम्चिनुभएको छ । सो समूहका एक…

सुरक्षाका लागि फेसबुकले ल्याउदैछ ताला–चाबी

डेटा सुरक्षाका लागि निकै प्रभावकारी मानिएको यो चाबी निश्चित शुल्क तिरेर किन्नुपर्ने फेसबुकले जनाएको छ । फेसबुकको सुरक्षा नीति प्रमुख नथानिएल ग्लीइकरका अनुसार प्रयोगकर्ताहरुले खुद्रा विक्रेता मार्फत वा अनलाइनबाट सुरक्षा चाबी किन्न सक्नेछन् । आफ्नो फेसबुक एकाउन्ट प्रयोग गरेर…