Author: Anil NP

साढे एक अर्ब बचत पाइपलाइनबाट

निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको एक अर्ब ४७ करोड रुपैयाँ बचत भएको हो । उक्त प्रतिवेदनअनुसार प्रतिमहिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा १४ करोड ७० लाख रुपैयाँ…

प्रधानमन्त्रीको शुभकामना सन्देश–राजनीतिक स्थिरता

आजबाट सुरु भएको नयाँ वर्ष सन् २०२१ अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले  व्यक्तिहरुका निजी आकाङ्क्षाहरुले सिर्जना गरेका अवरोधहरुलाई छिचोल्दै राष्ट्रको साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा अघि बढिरहेको बताएका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा…

पुष्कल शर्मा मुर्छा परेर रोए

अन्तरबार्तामा बोल्दा बोल्दै उनि यसरी रोए कि त्यहा भएका सबैको आँखा आँसुले टिलपिल भरिएको मात्रै थिएन सबै निशब्द थिए।आजकै दिन अनिताको ठुलो अपरेशन आजै पुष्कल भेट्न जादा सबैको मन अर्कै भयो। आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म…

सुनन आमा भन्दै टिकटकमा रुने यी नानीको यस्तो रहेछ कारण

अभिनयमा निखारिएकी आरध्याले आफ्नो अभिनयको कलाले छोटो समयमा पनि सबैको मन जीत्न सफल भएकी छन् । उनले बोल्ने शब्द कोरेर उनलाई अंकलले सहयोग गर्ने गदर्छन् । उनका अंकलले पनि निकै नै जीवन्त अभिनय गर्दा रहेछन् । पछिल्लो केही समय यता…

सनराइज बैंकमा विवाद

व्यवसायीक घराना दुगड समूहको विवाद बैंकका पनि देखा परेको हो । काका (मोतिलाल) भतिज (मालचन्द्र) बीचको पारिवारिक विवाद बैंक समस्याको भुमरीमा फस्दै गएको छ ।  उनीहरुबीच देखिएको विवादले बैंक व्यवस्थापन समूहले समेत राम्रो काम देखाउन नसकेको र विवाद तल्लो…

सुनको मूल्य तोलामा १०० ले ओरालो लाग्यो

छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार हुनेगरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला रु ९१ हजार ८५० मा कारोबार हुनेगरी मूल्य…

चाइल्ड भर्सन सार्वजनिक ‘फूल बुट्टे सारी’

फूल बुट्टे सारी एक दशक अघि सार्वजनिक भए पनि अहिले लोकप्रिय भएको हो ।  लोकप्रिय गीत ‘फूल बुट्टे सारी’ को चाइल्ड भर्सन पनि आएको छ । चाइल्ड भर्स्नको फूल बुट्टे सारीमा अरिष्मा सिवाकोटीको स्वर छ ।गीतको भिडियो पनि सार्वजनिक गरिएको…

देउवालाई चौतर्फी दबाब

ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक मात्र होइन, अधिनायक आकांक्षाबाट प्रेरित र सर्वसत्तावादउन्मुख भनेको कांग्रेसबाट धेरैको अपेक्षा थियो, अर्को दिनदेखि नै असंवैधानिक कदम सच्याउन दबाब दिनेछ ।सभापति शेरबहादुर देउवाले ६ पुसमा प्रतिनिधिसभाका प्रमुख दल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता…

तनहुँको मानहुँकोटमा प्रेमिकासँग मायामा लुटपुटिए सुनिल गिरी

सुनिलको निर्देशनमा छायांकन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ । मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् ।तनहुँको चर्चित पर्यटकीय स्थल मानहुँकोटमा छायांकन गरिएको भिडियोमा सुनिल र उर्मिला गुरुङको रोमान्टिक प्रेम कथालाई…

आज रवि लामिछाने पत्नी निकिताको जन्मदिन

लामिछानेले सामाजिक संजालमा मार्फत शुभकामना दिए सँगै उनका फ्यानहरुले उनकी धर्मपत्नीलाई सुभकामनाको ओईरो बर्षाएका छन् । लामिछाने लामो समयदेखी सञ्चारक्षेत्रमा छन् । रबी लामिछानेले आफ्नी पत्नीलाई यसरी शुभकामना दिएका छन्।चर्चित सञ्चारकर्मी रबी लामिछानेकि धर्मपत्नी तथा चलचित्र विकाश बोर्ड कि…