प्रिन्स र प्रसिनाको पिरतीको फण्डा सार्बजानिक

अहिलेका प्रख्यात बाल कलाकार प्रिन्स प्रसिद सिंह थापा र प्रसिना बास्तोलाको अभिनयमा रहेको पिरती को फन्डा सार्बजानिक भएको छ ।

Trinity Dance Studio का सन्चालक दिपक राज सुनार को निर्देशनमा बनेको अति नै राम्रो पिरती को फन्डा हिजो मंंगलबार Dush Music Nepal को Youtube Channel बाट प्रसारण भ इ रहेको छ । यो गानामा अहिलेका प्रख्यात कलाकार प्रिन्स प्रसिद सिंह थापा ,जिबेस गुरुङ, रोसनी कार्की ,प्रसिना बास्तोलारहेका छन भने यो गित मा पुस्प राज र एन्जिला को आवाज रहेको छ ।

Leave a Reply