च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बन्दै स्टेफनीले रचिन् इतिहास

३६ वर्षीया रेफ्रीले समूह जी अन्तरगत युभेन्टस र डाइनामो किएभविरुद्धको खेलको नेतृत्व गरेकी थिइन् । खेलमा युभेन्टसले ३–० को जीत हासिल गरेको थियो

स्टेफनीले शीर्ष तहको पुरुष खेलको नेतृत्व लिएको यो पहिलो पटक भने होइन । यसअघि उनले लिभरपुल र चल्सीबीच सन् २०१९ को सेप्टेम्बरमा भएको यूईएफए सुपरकपको खेल पनि खेलाएकी थिइन् ।

Leave a Reply