कलाकारिता क्षेत्रमा एउटा छुटै काम गर्दै र सफल हुँदै आएका प्रकाश घिसिङ

ग्ल्यामर क्षेत्र अहिले को पुस्ताले एकदमै रुचाएको क्षेत्र हो। चाहे देशबाट होश या बिदेश बाट अहिलेका युवा विभिन्न माध्यम बाट येस्मा अगाडि बड्न खोजिरहेका छन। येस्तै गरि आफ्नो नाम केहि हद सम्म सफल बनाउन लाग्दै छन प्रकाश घिसिङ।

बालाजुका प्रकाश अहिले अस्ट्रेलियाको पर्थमा बसोबास गर्दै आएका छन। घिसिङले हालैमा प्रकाश घिसिङ प्रोडक्सन हाउस खोलेका छन। यो प्रोडक्सन हाउसबाट उनले बिधान कार्की को निर्देशनमा “तेस्तै तेस्तैमा ” बोलकी गीत सार्वजनिक गर्ने तयारी मा कसिएका छन।

पर्थमै केही साङ्गितिक कार्यक्रम को आयोजना गर्दै आएका घिसिङ सानै देखि कला क्षेत्रमा आफ्नो रुचि भएको बताउछन। प्रोडक्सन हाउस सुचारु गर्दै उनी अहिले केही म्युजिक भिडियो बनाउनमा बेस्त छन। उनी चाडैं केही चलचित्र निर्माण गर्ने पनि सोच्दै छन।

चन्चले र हसिला अनुहारका प्रकाश एउटा समाजसेवक पनि हुन तेसैले होला उनको मन कमलो रहेको छ। उनको भविष्यमा नयाँ अनुहार र होनहार कलाकार हरु अगाडि ल्याने सोच रहेको छ। अस्ट्रेलियाको पर्थमै रहेर उनले म्युजिक भिडियो हरु निर्माण गर्दै आएका छन। अब छिटै नेपाल फर्केर आफ्नो एउटा अलगै पहिचान बनाउन लागेका छन प्रकाश घिसिङ ।

Leave a Reply