आदित्य नारायण झाको विवाह

बलिउडका गायक तथा कार्यक्रम प्रस्तोता आदित्य नारायण झाले वैवाहिक जीवनको सुरुवात गरेका छन्।

मंगलबार आदित्यले आफ्नी प्रेमिका श्वेता अग्रवालसँग सात फेरो लिएका हुन्।

Leave a Reply